अठार दिनयता स्ट्यान्डमै बस
gorkhapatraonline.com · Mon Sep 14 04:48:32 GMT 2026

विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रिकालीन यात्राका लागि ३५ वटा बस काठमाडौँका लागि छुट्थे । त्यति नै सङ्ख्यामा काठमाडौँबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे ।
सुविधायुक्त सार्वजानिक यातायात सेवा दिँदै आएका दिवा तथा रात्रिकालीन बस गत भदौ १० गतेदेखि आउजाउ रोकिएर स्ट्यान्डमा थन्किएका छन् । यसको असरमा यात्रु, यातायात व्यवसायीदेखि यातायातमा काम गर्ने मजदुर र कर्मचारीसम्म परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)