मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
clickmandu.com · Fri May 29 11:31:44 GMT 2026

काठमाडौं । सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)