चाडपर्वलक्षित लापसे चेकजाँचमा एकै दिन चार चालक पक्राउ
gorkhapatraonline.com · Mon Sep 14 06:35:15 GMT 2026

चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागूऔषध सेवन (लापसे) चेकजाँचका क्रममा एकै दिन चार जना चालक पक्राउ परेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा गरिएको चेकजाँचका क्रममा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)