मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

५ दिनमा समातियो २९ किलो ५९० ग्राम सुन

annapurnapost.com · Mon Dec 11 01:23:54 GMT 2023

काठमाडौं : पछिल्लो समय त्रिभुवन विमानस्थल सुन पास हुने स्थलकै रूपमा चर्चित बन्न थालेको छ। कहिले विमानस्थलबाटै सुन समातिन्छ भने कहिले भन्सार नै पास भएपछि। यो क्रम पछिल्ला दिनहरूमा अझै बाक्लिन थालेको छ।

शनिबार राति पनि भन्सार पास भएको ६ किलो ५ सय ९० ग्राम सुनसहित ३ विदेशी नागरिक पक्राउ परेका छन्। राति पौने एक बजे फ्लाइ दुबईको उडान एफजेड–५७३ नम्बरको विमानबाट नेपाल आएका इजिप्टका नागरिक सरिफ महम्मद लासिन सुनसहित पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)