दसैँबीच अल्पमतको सरकार राजनीतिक नियुक्तिमा व्यस्त
deshsanchar.com · Sun Oct 10 17:17:34 GMT 2021
मोरङ – अल्पमतमा रहेको प्रदेश सरकारविरुद्ध प्रदेशसभामा आलोचना बढिरहँदा सरकारले एकपछि अर्को राजनीतिक नियुक्तिलाई तीव्रता दिएको छ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्ड, प्रदेश पर्यटन बोर्ड, र प्रदेश श्रम सल्लाहकार नियुक्तिलाई पूर्णता दिएको छ। प्रदेश सरकारले पछिल्लो समय एकपछि अर्को नियुक्ति गरिरहँदा ०७५ सालबाट पूर्णता नपाएको खेलकुद बोर्डले समेत आइतबार पूर्णता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)