ललितपुर अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा हतार–हतार बलात्कार आरोपीलाई दिए उन्मुक्ति
barnanmedia.com · Tue Feb 11 23:15:11 GMT 2025

ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा बलात्कारजस्तो गम्भीर अपराधमा न्यायिक विचलनमा पर्दै फैसला सुनाएको पाइएको छ ।
न्यायाधीश आचार्यले प्रतिवादीलाई सफाइ दिन मुद्दामा अङ्ग नै नपुगी हतारमा फैसला गरेको भन्दै न्याय परिषदमा उजुरीसमेत परेको छ । उजुरी परेपछि परिषदले न्यायाधीश आचार्यको इजलासले गरेको फैसला र अन्य विवरणसमेत मगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)