लागूऔषध सेवन गरी गाडी चलाउने चार चालक पक्राउ
ekantipur.com · Mon Sep 14 09:18:02 GMT 2026

लागूऔषध सेवन गरी गाडी चलाउने चार चालक पक्राउ
शंका लागेका २३ जना चालकको एक्रो किटमार्फत पिसाब परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख निरीक्षक राजन ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)