प्रहरीकै अगाडि खुकुरी आक्रमण
barnanmedia.com · Sun Mar 16 22:02:24 GMT 2025

कैलालीको लम्की चुहा नगरपालिका–२ मोतीपुरमा प्रहरीको उपस्थितिमै स्थानीय कमल रावलमाथि खुकुरी आक्रमण भएको छ। घटनापछि प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
शनिवार साँझ ६ बजे अनुप शाहीसहितको समूह इलाका प्रहरी कार्यालय (इप्रका) लम्कीमा पुगेर कमल रावलले आफूलाई बन्धक बनाएको, हतियार देखाएर यातना दिएको भन्दै उजुरी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)