प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई केन्द्रमा किन बनाइयो आवास?
setopati.com · Tue Aug 29 13:07:00 GMT 2023
सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि बनाएको ललितपुरस्थित भैंसेपाटी सैंबुमा रहेको आवास तथा सम्पर्क कार्यालय आइतबार हस्तान्तरण गर्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई आवास तथा सम्पर्क कार्यालय रहने भवन हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)