नेपाल ल्याएर बन्धक बनाइएका चार बंगलादेशीको उद्धार, चार जना पक्राउ
farakdhar.com · Fri Mar 22 17:16:18 UTC 2024

बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)