मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

rajdhanidaily.com · Thu Feb 13 23:29:24 GMT 2025

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा घोटालासँग जोडिएको पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

ललिता निवास जग्गा प्रकरण

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)