बजेट अधिवेशनमा कांग्रेस- छानबिन समिति नबने गृहमन्त्रीको राजीनामा बटमलाईन बनाउँछौँ
nepalviews.com · Sat May 04 00:41:22 UTC 2024

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेबाट बजेट अधिवेशन आह्वान गरेका छन् । तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सदन चल्न नदिने रणनीति बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)