मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होलीमा मापसे गरी सवारी चलाउने १३५ जना चालक पक्राउ

emountaintv.com · Mon Mar 25 00:22:46 UTC 2024

काठमाडौं,१२ चैत्र । होलीको अवसरमा ट्राफिक प्रहरीको होली विशेष चेकिङ सम्पन्न भएको छ । ७८४ओटा सवारी साधन होल्ड, मापसे गरी सवारी साधन चलाउने १३५ र लापसे गरी सवारी साधन चलाउने १२ जना चालक पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

फागु पूर्णीमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)