मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करी प्रकरण: सिफारिस अध्ययन गर्न समिति गठन

gorkhapatraonline.com · Mon Mar 25 00:38:30 UTC 2024

काठमाडौँ, चैत १२ गते ।

अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)