मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपाबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री

Ujyaaloonline.com · Mon Mar 25 23:15:03 UTC 2024

काठमाण्डौ – जनता समाजवादी पार्टीका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जसपाकै नेता नवलकिशोर साह सुडीले सम्हालेको मन्त्रालयमा कार्की राज्यमन्त्री बन्नुभएको छ । कार्कीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ ग्रहण गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)