भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
barnanmedia.com · Mon Feb 02 23:11:25 GMT 2026

सीमापार भारतीय भूमिमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापामारी गरिएको छ।
भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ समेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)