ससुराली पुगेर कुरुम्बाङले गरे श्रीमतिको हत्या, सासु र छिमेकी घाइते
rajdhanidaily.com · Fri Jan 12 23:40:48 GMT 2024
पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुम्बेवा गाउँपालिका–४ हाङगुम बस्ने ३५ बर्षीय नरधोज कुरुम्बाङले आफ्नै श्रीमती ३५ बर्षीया गोमा फियाकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
गोमा माइतीघर बस्दै आएकी थिइन् । ससुरालीघर आएका नरधोजले बिहीबार घरायसी बिवादको क्रममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक सुमित कुस्वाहाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)