१०बुँदेको मर्म : हस्ताक्षर फिर्ता हुन्न, फैसलापछि एमाले एकठाउँमा हुन्छ
onlinekhabar.com · Sun Jul 11 18:54:33 GMT 2021
२७ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने अपेक्षा गरिएको दिन २८ असारको अघिल्लो साँझ सत्तारुढ नेकपा एमालेको विवाद टुंगिएको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले १०बुँदे सहमति जुटाएको छ । यो सहमतिले आफूहरुले उठाउँदै आएको ६बुँदे माग पुरा भएको नेपाल पक्षका नेता एवं कार्यदलका सदस्य घनश्याम भुसाल बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)