सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश
pahilopost.com · Mon Nov 07 00:48:06 GMT 2022
भिमान : आइतवार दिउँसो साढे ३ बजे सिन्धुलीको भिमान बजार पुग्दा मुख्य हाइवेको चेकपोस्टमा म्यादी प्रहरी खटिएका देखिन्थे। भिमान बजारमा चुनावी रौनक लागिसकेको रहेछ।
घरका भित्ता, रुख र बिजुलीका पोलमा हरियो कलरको 'पम्फ्लेट' टाँसिएका देखिन्थे जताततै - उस्तै पम्फ्लेट थिए ती। दुईटा नमस्कार गरिरहेका फोटो र दुई किसिमको छाप। तिनमा देब्रेतिर श्यामकुमार घिमिरे थिए। उनको छेवैमा रुख छाप थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)