संयुक्त राष्ट्र संघले सशस्त्र प्रहरीका मिसनमा पठाइदिन्छु भन्दै ८ जना सशस्त्र प्रहरीलाई ठगेपछि...
barnanmedia.com · Wed Feb 19 22:07:49 GMT 2025

संयुक्त राष्ट्र संघले सशस्त्र प्रहरीका १८० जनालाई मात्रै शान्ति मिसनमा लिन्छ।
उनीहरू हरेक वर्ष अदलाबदली गरेर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनमा साउथ सुडानमा खटिन्छन्। अहिले त्यहाँ भएको टोली वैशाखमा फिर्ता हुन्छ, अनि नयाँ टोली जान्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)