ब्वाइफ्रेण्डले गोप्य भिडियो सार्वजनिक गरेपछि किशोरीद्वारा आत्महत्या
rajdhanidaily.com · Thu Mar 28 23:38:04 UTC 2024
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् ।
डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर गरेपछी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)