गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाउने ११ जना पक्राउ, १० लाख नगदसहित क्वाईन बरामद
ukeraa.com

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठस्थित ‘गरुड क्यासिनो’ मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बुढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित क्यासिनोभित्र गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले गएराति करिब २ बजे छापा मारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)