रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
ratopati.com · Thu Feb 20 17:30:00 GMT 2025

सिराहा । सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शङ्कास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्।
इलाका प्रहरी कार्यालय, लहानमा दर्ता गरिएको जाहेरीमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्रसम्बन्धी चार वटा आरोप समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)