११ दिनपछि सकुशल भेटिए धनुषाबाट अपहरित १५ महिने बालक,
nepallive.com · Tue Sep 15 06:50:15 GMT 2026

काठमाण्डौ– धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट बेपत्ता भएका १५ महिनाका बालक ११ दिनपछि सकुशल फेला परेका छन्।
बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)