मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचार ठहरपछि पनि सम्मान : सर्वोच्चको आदेशले टेकबहादुरको सांसद पद निलम्बन फुकुवा

ekantipur.com · Sat Mar 30 00:30:27 UTC 2024

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार कसुरमा सजाय गरेको नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने आदेश सर्वोच्च अदालतले गरेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको शुक्रबार बसेको संयुक्त इजलासले गुरुङमाथि भएको निलम्बन फुकुवा हुने आदेश गरेसँगै न्यायिक वृत्तमा यसको आलोचना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)