आणविक निरीक्षणमा इरानको अडान
khabarhub.com · Tue Jun 23 08:52:26 GMT 2026

एजेन्सी – इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूले अमेरिकी आक्रमण भएका आणविक स्थलहरूको भ्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)