६० किलो सुन तस्करी : सिआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै
nayapatrikadaily.com · Wed Sep 13 00:34:00 GMT 2023
३० अभियुक्तविरुद्ध बरामद सुनको मूल्यबराबर बिगो दाबी
सिआइबीले अभियुक्तविरुद्ध ६० किलो ७१६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ४४ लाख रुपैयाँ पर्छ । ‘घटनामा ३० अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध बरामद भएको सुनको मूल्यबराबर बिगो दाबी माग गरिएको छ । यो भनेको करिब ५६ करोड ४४ लाख हुन आउँछ,’ स्रोतले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)