दुई छोरीकी आमाले गरेकी थिइन् सिद्धान्तको ‘अपहरण’ !
lokaantar.com

धनुषामा १५ महिनाको एक बालकको अपहरण भएको ११ दिनपछि सकुशल उद्धार भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले बालकको उद्धार गरेको हो ।
धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोको १५ महिनाका छोरा सिद्धान्त गत भदौ १८ गते अपरान्ह एकाएक हराएका थिए । परिवारले सिद्धान्तको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थियो । लगत्तै धनुषाका प्रहरी प्रमुख एवं एसपी रुपेश खड्काको कमान्डामा ६० जनाको प्रहरी टोली खोजतलामा जुटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)