मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

barnanmedia.com · Fri Feb 21 22:15:39 GMT 2025

कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका - ३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका - २० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)