धनुषामा महिलाको हत्या, श्रीमान् पक्राउ
onlinekhabar.com · Tue Sep 15 09:20:35 GMT 2026

३० भदौ, जनकपुरधाम । धनुषाको ढल्केवरमा सोमबार राति एक महिलाको हत्या भएको छ । मिथिला नगरपालिका–७ की २७ वर्षीया पुनितदेवी महतोको हत्या भएको हो ।
सोमबार राति करिब ११ बजेतिर उनको शव घरमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । त्यहाँ उनको घाँटीमा डाम देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)