इबोला प्रकोप : डब्लुएचओ प्रमुख कङ्गोमा
lokaantar.com

संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य प्रमुख टेड्रोस अधानोम घेब्रेयसले इबोलाको प्रकोपबाट सबैभन्दा बढी प्रभावित प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वीे प्रान्तको शनिबार भ्रमण गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले इतुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँग भने, “अन्तर्राष्ट्रिय समुदायले कङ्गो सरकारलाई प्रकोपको सामना गर्न मद्दत गरिरहेको छ, तर यस समयमा स्थानीय समुदायले पनि जिम्मेवारी लिएर यसलाई कम गर्न पूर्व सावधानी अपनाउनु महत्त्वपूर्ण छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)