प्रहरीको नयाँ सचेतना शैली: सामाजिक सञ्जालमा ट्रेन्ड पछ्याउँदै कारबाही, तर किन हुन्छ आलोचना ?
techpana.com · Sat May 30 17:21:44 GMT 2026

काठमाडौँ । पछिल्लो समय नेपाल प्रहरी ले सडक अनुशासन कायम गर्न र ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन अपनाएको शैलीले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । परम्परागत रूपमा जारी गरिने प्रेस विज्ञप्ति वा सूचनासँगै प्रहरीले अहिले सामाजिक सञ्जालमा ‘मिम’, ‘ट्रेन्ड’ र युवापुस्ताले रुचाउने ‘एडिडेट’ भिडिओको प्रयोगलाई तीव्रता दिएको छ ।
सडकमा जोखिमपूर्ण स्टन्ट गर्ने, चर्को आवाज निकाल्ने वा ट्राफिक नियम मिच्नेलाई पक्राउ गरेपछि उनीहरूले नै आफ्नो गल्ती स्वीकार गर्दै अरूलाई सचेत गराएको भिडिओ नेपाल प्रहरीका आधिकारिक अकाउन्टबाट सार्वजनिक हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)