फेसबुक ह्याक होला है !
rajdhanidaily.com · Sat May 04 23:21:49 UTC 2024
बैतडी । मेलौली–३ का सुरेश सेरालाको मोबाइलमा शनिबार बिहान म्यासेज आयो । चिनजानकै व्यक्तिबाट आएको म्यासेजमा लेखिएको थियो, ‘भाइ तिमीलाई ओटीपी कोड आएको होला मलाई पठाइदेऊ ।’ चिनजानकै व्यक्तिको अनुरोध स्वीकार गर्दै सेरालाले ओटीपी कोड पठाइदिए । केहीबेरमै फेसबुक चल्नै छाड्यो ।
त्यसपछि सेरालाको फेसबुकबाट साथीहरूलाई पैसा माग्ने म्यासेज जान थाल्यो । सेरालाका दुई साथीले तत्कालै २०–२० हजार रकम पठाइदिए । ह्याकरले माग गरेको रकम पठाउने व्याक्ति बैतडी पुर्चौडीका तुलाधर पन्त र एकजना अर्का रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)