मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आठ वर्षमा आर्थिक सहायताका नाममा बाँडियो एक अर्ब ३२ करोड, नेताहरूकै हालीमुहाली 

baahrakhari.com · Wed Aug 09 00:30:00 GMT 2023

काठमाडौं । पछिल्लो आठ वर्षमा आर्थिक सहायताको नाममा सरकारले एक अर्ब ३२ करोड ५० लाख ७० हजार ५१ रुपैयाँ वितरण गरेको पाइएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७९/०८० सम्मको अवधिमा सरकारले आर्थिक सहायताको नाममा ठुलो रकम वितरण गरेको हो ।

आर्थिक सहायताका नाममा सरकारबाट ठुलो रकम प्राप्त गर्नेहरूमा प्रभावशाली ठुला दलका नेता तथा कार्यकर्ताहरू बढी छन् । अर्थ मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्ष २०७९/०८० मा मात्र आर्थिक सहायताका नाममा आठ करोड ८६ लाख ७३ हजार ५१ रुपैयाँ बाँडिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)