मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काका-काकीको हत्या गरेर प्रहरी बोलाए

barnanmedia.com · Sun Feb 23 21:42:23 GMT 2025

प्युठानको माण्डवी गाउँपालिका २ रातापानीको एक दम्पती घर भित्रै मृत फेला पर्‍यो।

वर्ष ६० का रामबहादुर परियार र उनकी पत्नी वर्ष ५६ की हुकुमा परियार मृत भेटिएको खबर प्रहरीले पायो। खबर गर्ने व्यक्ति परियार दम्पतीकै भतिज ३४ वर्षका पंकज परियार थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)