फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन श्रेष्ठले दिए उजुरी
barnanmedia.com · Sun Feb 23 22:24:01 GMT 2025

फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि कमेडियन सजन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका छन् ।
श्रेष्ठले आइतबार फेसबुकमा पोस्ट राख्दै रिदय ताम्राकार नामको फेसबुक अकाउन्ट विरुद्ध उजुरी दिएको जानकारी दिएका हुन् । “आज मेरो परिवारलाई बलात्कारको धम्की दिने मानिसलाई मैले साइबर ब्युरोमा मुद्दा दर्ता गरेको छु । यो मानिस जहाँ गए पनि कानुनको दायरामा ल्याउने छु,” श्रेष्ठले उजुरीको फोटो राख्दै फेसबुकमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)