मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानका विदेशमन्त्री आज आउनुहुँदै, साझेदारी वृद्धिमा सहयोग

gorkhapatraonline.com · Sun May 05 00:08:31 UTC 2024

काठमाडौँ, वैशाख २३ गते ।

जापानका विदेशमन्त्री कामिकावा योको आइतबार औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु हुँदै छ । जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)