राष्ट्रपतिलाई पौडेल कामु प्रधानन्यायधीशले सपथ खुवाउने
ratopati.com · Mon Mar 13 06:21:00 GMT 2023
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुँदैछ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सपथको सम्पुर्ण तयारी सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)