मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरसर्ती २४ घण्टा : वैशाखमै चुनाव गर्न देउवालाई सुझाव, स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश

lokaantar.com · Sat Jan 29 00:43:16 GMT 2022

आज १५ माघ, २०७८, पछिल्लो २४ घण्टामा देशभर भएका घटनाक्रमलाई लोकान्तर राउण्ड अपमा प्रस्तुत गरिएको छ । नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई वैशाखमै चुनाव गर्ने निर्णय गर्न सुझाव दिएका छन् ।

शुक्रवार पार्टीको केन्द्रीय कमिटी भर्चुअल बैठकपछि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर उनीहरूले संविधान र कानूनले तोकेकै मितिमा चुनाव गर्ने निर्णय गठबन्धनबाट गराउन सुझाव दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)