प्रहरी बल स्थापनाको २३ वर्षपछि यसको नाम बदल्ने , शब्दको मोह छाडेर बन्ला त अर्ध सैनिक बल ?
barnanmedia.com · Mon Feb 24 22:30:38 GMT 2025

सशस्त्र प्रहरी बल स्थापनाको २३ वर्षपछि यसको नाम बदल्ने बहस औपचारिक रूपमा संसद्मा प्रवेश गरेको छ।
माओवादीको सशस्त्र सङ्घर्षमा सेनाबाट भएको असहयोग प्रहरीबाट मात्र नियन्त्रण सम्भव नभएपछि अर्ध सैनिक बलको रूपमा २०५८ मा सुरक्षा संगठन स्थापनाको गृहकार्यकै चरणमा यसको नामबारे बहस भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)