इन्स्पेक्टर सन्तोषी महत मृत्युमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
rajdhanidaily.com · Mon Feb 24 23:03:28 GMT 2025
पोखरा । पोखरामा ब्यारेकभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु रहस्यमय बन्दै गएको छ ।
घटना छानबिनका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिसकिएको छ । यसैबीच, महतको परिवारले जिल्ला प्रशासन कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)