७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
newsofnepal.com · Tue Feb 25 17:12:54 GMT 2025
काठमाडौं .
बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)