मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसी अनुमोदन : देउवाको राजनीतिक, कूटनीतिक र नैतिक विजय

nepalsamaya.com · Sun Feb 27 17:47:28 GMT 2022

काठमाडौं-

कुनै पनि मुलुकको निकै संवेदनशील मुद्दा 'राष्ट्रवाद' र 'राष्ट्रघात'को कसीमा राखेर व्याख्या गरिएको अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता एमसीसी आइतबार बहुमतका साथ प्रतिनिधि सभाबाट अनुमोदन गरिएको छ। देशभित्रका राजनीतिक दलहरुले राष्ट्रघाती भन्दै सडकमा आन्दोलन गरिएको अमेरिकासँगको सम्झौता एमसीसीको पक्षमा उभिएर सतिसालझैं वकलात गर्दै संसद्‌भित्र प्रवेश गराएर अनुमोदन गराउन प्रधानमन्त्री देउवाको सफल भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)