राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीसंग कांग्रेसको आग्रह
kalakarmi.com · Mon Feb 20 00:37:14 GMT 2023
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच आइतबार अबेर राति छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला आइतबार साँझ बालुवाटार पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)