पौने दुईलाख बढी नगद सहित एघार जुवाडे पक्राउ
newsofnepal.com · Sun May 31 04:37:51 GMT 2026

उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा पर्ने फूलचोक स्थित एक घरबाट शनिबार राती घरधनी सहित जुवाको खालबाट ११ जना पक्राउ परेका छन भने जुवा खेल्न प्रयोग हुने कौडा समेत प्रहरीले बरामद् गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)