प्रहरीको ब्यारिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
kendrabindu.com · Wed Sep 16 02:54:32 GMT 2026

सिरहा । सिरहामा एम्बुलेन्सबाट प्रहरीले १०५ किलो गाँजा बरामद गरेको छ। मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)