प्रहरीको ब्यारिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
barnanmedia.com · Wed Sep 16 02:48:39 GMT 2026

सिरहामा एम्बुलेन्सबाट प्रहरीले १०५ किलो गाँजा बरामद गरेको छ।
मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)