सिरहामा फिल्मी शैलीको गाँजा तस्करीः तीन बेरिकेट तोडेर भागेको एम्बुलेन्समा १०५ किलो गाँजा
nepalpress.com · Wed Sep 16 03:03:36 GMT 2026

जनकपुरधाम । प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ल्याइँदै गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)