उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुल्यो, विद्युतीय सवारीलाई प्राथमिकता
clickmandu.com · Wed Sep 16 06:34:01 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता खुला गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले सबै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहहरूलाई पत्राचार गर्दै सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता असोज १ गतेदेखि खुला गरिएको जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)