सल्यानका तत्कालीन प्रहरी प्रमुख केसीमाथि वन मुद्दामा अनुसन्धान
annapurnapost.com · Wed Sep 16 07:25:42 GMT 2026

दाङ : सल्यानका तत्कालीन प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) हेमबहादुर केसीमाथि वन मुद्दामा अनुसन्धान सुरु भएको छ। जिल्ला वन कार्यालय सल्यानले केसी विरुद्धमा परेको वन मुद्दाको विषयमा अध्ययन र अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरमा रहेका पीपलका रुख सम्बन्धित निकायको अनुमति बिना मनमौजी काटिएको र अनुमति बिनानै व्यवस्थापन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)